विराटनगर वितरण केन्द्र अन्तर्गतका क्षेत्रहरुमा ८ घण्टा बत्ती जाने

विराटनगर वितरण केन्द्र अन्तर्गतका क्षेत्रहरुमा ८ घण्टा बत्ती जाने

५ चैत, काठमाडौँ । प्रदेश–१ को विराटनगर वितरण केन्द्र अन्तर्गतका विभिन्न क्षेत्रहरुमा आज ८ घण्टा बत्ती जाने भएको छ ।

३३ केपी क्षमताको आरती स्ट्रिप, विराटनगर इन्ड्रस्ट्रियल एयरपोर्ट डेडिकेडेटलगायत फिडरमा मर्मतको काम गर्नुपर्ने भएकाले लाइन काटेर काम गर्न लागिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

यी क्षेत्रहरुमा बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म बत्ती जाने प्राधिकरणले विज्ञप्ति निकालेर जानकारी गराएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.