२० तस्बिरमा हेर्नुहोस् घोडेजात्रा (फोटो फिचर)

२० तस्बिरमा हेर्नुहोस् घोडेजात्रा (फोटो फिचर)

२९ चैत, काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औंसी (आज) का दिन घोडेजात्रा पर्व मनाइन्छ । नेपाली सेनाले आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायत प्रदर्शन गरेको छ । आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने चलन छ ।

नेपाली सेनाले मनाएको घोडेजात्राका तस्बिरहरू :

 

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.