बिहिबार कुन-कुन जिल्लामा सार्वजनिक विदा ?

बिहिबार कुन-कुन जिल्लामा सार्वजनिक विदा ?

१ वैशाख, काठमाडौं । सिरूवा–पवानी पर्वको अवसरमा सरकारले बिहिबार ५ जिल्लामा विदा दिएको छ ।

गृह मन्त्रालयले बुधबार सूचना जारी गर्दै झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीमा सार्वजनिक बिदा दिने बताएको हो । ०७८ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म दिइने सार्वजनिक बिदाको सूची सरकारले गत चैत ९ गते नै राजपत्रमा प्रकाशित गरेको थियो । सोही सूचना अनुसार सिरुवा-पावनी पर्वका लागि ५ जिल्लामा सार्वजनिक विदा दिइएको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.