प्रधानमन्त्रीको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

प्रधानमन्त्रीको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

४ वैशाख, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाएका छन्।

अहिले ११ बजेका लागि बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

समसामयिक राजनीति, संसद अधिवेशन, कोरोना भाइरसको महामारीलगायतका विषयमा छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई बैठकमा बोलाइएको छ।

प्रधानमन्त्री ओलीले यसअघि गत मंसिर २३ मा पनि सर्वदलीय बैठक आह्वान गरेका थिए

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.