कांग्रेसको भोली बस्ने संसदीय दलको बैठकमा अनिवार्य उपस्थितीको लागि ह्विप जारी

कांग्रेसको भोली बस्ने संसदीय दलको बैठकमा अनिवार्य उपस्थितीको लागि ह्विप जारी

६ वैशाख, विराटनगर ।
नेपाली कांग्रेस संसदीय दलको बैठक मंगलबार बस्ने भएको छ ।

दिउँसो १ बजे बस्ने बैठकमा सबै सदस्यहरुलाई अनिवार्य उपस्थित हुन पार्टीका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले ह्विप जारी गरेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.