पूर्वनिर्धारित परीक्षा नरोक्ने सरकारको निर्णय

पूर्वनिर्धारित परीक्षा नरोक्ने सरकारको निर्णय

६ बैशाख, काठमाडौ । सरकारले पूर्व निर्धारित परीक्षाहरु नरोक्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड सम्बन्धी आदेश जारी गर्दै पूर्व निर्धारित परीक्षाहरु स्वास्थ्य मापदण्ड अपनाएर सुचारु गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

देशका प्रमुख शहरहरूका शैक्षिक संस्थाहरु बैशाख महिनाभर भौतिक रुपमा बन्द गर्ने तर बैकल्पिक माध्यमबाट पठनपाठन सुचारु गर्ने निर्णय गरेको उनले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.