ओली र नेपालबीच आइसब्रेक: होटल म्यारिटमा छलफल

ओली र नेपालबीच आइसब्रेक: होटल म्यारिटमा छलफल

८ बैशाख, काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अर्का वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भइरहेको छ।

दुईजना नेताबीच नागपोखरीस्थित होटल मेरियटमा केही बेरअघि भेटवार्ता सुरु भएको स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार अहिले पनि दुई नेताबीच भेटवार्ता जारी रहेको छ। उक्त भेटवार्तामा पार्टीका उपमहासचिव विष्णु पौडेल पनि सहभागी छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.