माधव नेपालले भने- ‘कुराकानीमा कुनै प्रगति छैन’

माधव नेपालले भने- ‘कुराकानीमा कुनै प्रगति छैन’

बैशाख, काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको भेटवार्ता सकिएको छ ।

नागपोखरीस्थित होटल मेरियटमा दुई नेताबीच डेढ घण्टा कुराकानी भएको छ ।

वार्तामा कुनै प्रगति नभएको नेता नेपालले बताए । भेटपछि होटलबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिएका नेता नेपालले भने, ‘कुराकानीमा कुनै प्रगति छैन ।’

ओली र नेपालबीच बुधबार साँझ पनि सोही होटलमा भेटवार्ता भएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.