सुनको भाउ आज तोलाको ९१ हजार ७ सय निर्धारण

सुनको भाउ आज तोलाको ९१ हजार ७ सय निर्धारण

१० वैशाख, काठमाडौँ । सुनको भाउ आज पाँच सय रुपैयाँले घटेको छ ।

हिजो तोलामा ९२ हजार २ सय रुपैयाँ रहेको सुनको भाउ आज पाँच सय रुपैयाँले घटेर ९१ हजार सात रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेको छ । हिजो तोलामा १३ सय ३५ रुपैयाँ रहेको चाँदी आज १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.