भोली बस्ने कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

भोली बस्ने कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

१२ बैशाख, काठमाडौ । नेपाली कांग्रेसको भोलि बस्ने केन्द्रीय समिति बैठक स्थगित भएको छ ।

भोलि सोमबार केन्द्रीय सदस्यहरुको कोभिड परीक्षण गर्ने भएकोले बैठक स्थगित गरिएको नेता अर्जुन नरसिंह केसीले जानकारी दिए ।

कांग्रेसले आगामी महाधिवेशनलगायतका विषयमा छलफल गर्न भोलि बैठक बोलाएको थियो । मंगलबार पुनः बैठक बस्नेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.