काँकरभिट्टा नाका प्रवेशमा रोक

काँकरभिट्टा नाका प्रवेशमा रोक

१५ बैशाख, दमक । नेपालले भारतीय नागरिकलाई काँकरभिट्टा नाका प्रवेशमा रोक लगाएको छ ।

नेपालमा कोरोना संक्रमण बढ्दै गएपछि भारतीय नागरिकलाई काँकरभिट्टा नाका प्रवेशमा रोक लगाएको छ ।

काँकरभिट्टा सीमानाका हुँदै नेपाल आउने भारतीयलाई प्रवेशमा रोक लगाइएको छ ।

भारतबाट आउने नेपालीलाई भने पीसीआर रिपोर्ट हेरेर छोड्ने गरेका्े छ ।

नेपालबाट भारत जानेलाई पनि परिचयपत्र देखाएपछि छाडिन्छ ।

झापामा कोराना संक्रमण अत्यधिक बढ्न थालेपछि सीमानाकामा कडाइ गरिएको छ ।

नेपाल र भारतबाट आवतजावत गर्ने सर्वसाधारण कम भएकाले काँकरभिट्टा नाका प्रायः ठप्प छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.