उर्लाबारीबाट प्रतिबन्धित औषधीसहित दुईजना पक्राउ

उर्लाबारीबाट प्रतिबन्धित औषधीसहित दुईजना पक्राउ

१५ बैशाख, मोरङ । मोरङ उर्लाबारी नगरपालिका ४ स्थित आईतबारे बजारबाट प्रतिबन्धित औषधी सहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उर्लाबारी ४ का२१ बर्षीय सागर तामाङ् र सोही स्थानका १७ बर्षीय दिपेश राजवंशी रहेका छन् ।

मंगलबार बेलुका ७ बजे प्रहरी टोलीले चेकजाँचको क्रममा उनिहरुको साथबाट प्रतिबन्धीत औषधी ट्रामोल–१०० चक्की र डिकोलिक –१०० चक्की सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.