शङ्कर पोखरेल पुनः मुख्यमन्त्रीमा नियुक्त

शङ्कर पोखरेल पुनः मुख्यमन्त्रीमा नियुक्त

१९ बैशाख, काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेशका संसदीय दलका नेता शङ्कर पोखरेल पुनः मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

प्रदेश प्रमुख धर्मनाथ यादवले शङ्कर पोखरेललाई संविधानको धारा १६८ को  उपधारा १ बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.