फोटो ग्यालरी पेज
बिजनेस News
Featured posts
मनोरन्जन News
२० वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्ने भएका छन् ।
दिउँसो साढे ३ बजे अर्थात अबको केही बेरमा कोभिड–१९ महामारी र समसामयिक विषयमा सम्बोधन गर्न लागिएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।