राष्ट्रपति भण्डारीले जारी गरिन् ७ अध्यादेश

राष्ट्रपति भण्डारीले जारी गरिन् ७ अध्यादेश

२१ बैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ५ वटा अध्यादेश जारी गरेकी छन्।

भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा विभिन्न ७ अध्यादेश जारी गरेकी हुन् ।

अध्यादेशमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ पनि समावेश गरिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.