सुनचाँदीको भाउ केही घट्यो

सुनचाँदीको भाउ केही घट्यो

२२ वैशाख, काठमाडौँ । आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो ९० हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आज सुन तोलाको ३ सय रुपैयाँले घटेर ९० हजार ३ सय रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ । हिजो तोलाको १३ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको १२ सय २० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.