प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

२५ वैशाख, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।

आज साँझ पाँच बजे मन्त्रिपरिषद् बैठक बोलाइएको हो।

समसामयिक राजनीतिक घटनाक्रम र कोभिड महामारी नियन्त्रण लगायतका विषयबस्तुमाथि छलफल गर्न बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए।

प्रधानमन्त्रीले वैशाख २७ गते संसदमा विश्वासको मत लिँदै छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.