सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

२६ बैशाख, काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।

आइतबार दिउँसो १ बजे संघीय संसद भवन नयाँ वानेश्वरमा बस्नेगरी बैठक बोलाइएको हो ।

सोमबारको संसद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिँदैछन् ।

उक्त बैठकको तयारीका लागि सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समिति बैठक बोलाएका हन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.