गण्डकीका मुख्यमन्त्री गुरूङले दिए राजीनामा

गण्डकीका मुख्यमन्त्री गुरूङले दिए राजीनामा

२६ बैशाख, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् ।

उनले प्रदेश प्रमुख सीता कुमारी पौडेललाई मुख्यमन्त्री पदबाट आइतबार राजिनामा बुझाएका हुन् ।

गुरुङविरुद्ध प्रदेशसभामा पेस भएको अविश्वास प्रस्तावउपर भोलि मतदान हुने कार्यसूची थियो ।

प्रदेश प्रमुख पौडेलले गुरुङको राजीनामा स्वीकृत पनि गरेकी छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.