मोरङ र सुनसरीका अस्पतालमा थप १२ कोरोना सङ्क्रमितको मृत्यु

मोरङ र सुनसरीका अस्पतालमा थप १२ कोरोना सङ्क्रमितको मृत्यु

२८ वैशाख, विराटनगर । मोरङ र सुनसरीका अस्पतालमा गरी थप १२ जना कोरोना सङ्क्रमितले ज्यान गुमाएका छन् । सोमबार रातिदेखि मङ्गलबार बिहानसम्म १२ जनाको मृत्यु भएको हो ।

विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ३, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा ४, नोबेल शिक्षण अस्पतालमा ३ र विराटनगर अस्पताल र विराट मेडिकल कलेजमा १–१ जनाको मृत्यु भएको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.