NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अपरेशन सिन्दूरबारे भारतको अर्काे खुलासा, पाकको पछि थियो चीन आइतवार असार २२ , २०८२
हत्यापछि प्रहरी कन्ट्रोलमा फोन,‘मैले ४जनाको हत्या गरे पक्रिन आउनु’ आइतवार असार २२ , २०८२
विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध आइतवार असार २२ , २०८२
आज कुन–कुन प्रदेशमा हुँदैछ भारी वर्षा ? आइतवार असार २२ , २०८२
‘कुलिङ पिरियड’बारे अध्ययन गर्न विशेष संसदीय समिति गठन आइतवार असार २२ , २०८२
Next
Prev

समाचार

निर्वाचन एकै चरणमा गर्न उपयुक्त हुने आयोगको सुझाव

आइतवार जेष्ठ ९ , २०७८
Reading Time: 1 min read
A A
Advertisement
रिक्त राष्ट्रियसभा सदस्यका लागि जेठ ६ गते उपनिर्वाचन हुने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

९ जेष्ठ, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीको अवस्थामा रहेकाले विश्वका विभिन्न मुलुकमा भइरहेका निर्वाचनका अनुभवका आधारमा उपयुक्त रणनीति बनाइ निर्वाचनको तयारीमा जुट्न निर्वाचन आयोगका पदाधिकारीलाई सुझाव दिएका छन्।

प्रधानमन्त्री ओलीले शनिवार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका पदाधिकारीलाई बोलाएर प्रतिनिधिसभाको मध्यावधि निर्वाचन आगामी कात्तिक २६ र मङसिर ३ गतेका लागि घोषणा भइसकेकाले तोकिएको मितिमा निर्वाचन गर्नैपर्ने बाध्यात्मक स्थितिलाई बुझेर तयारी गर्न आग्रह गरेका हुन्।

‘कोभिड–१९ महामारीको स्थिति एकातिर छ भने अर्कातिर निर्वाचन पनि छ महिनाभित्र गर्नैपर्ने परिस्थिति छ, निर्वाचनका कारण महामारी विकराल हुनबाट रोक्नुपर्ने र निर्वाचन सार्न सक्ने अवस्था छैन।

Advertisement

महामारीका बीचमा भारत, अमेरिका, बेलायत र ब्राजिललगायतका मुलुकमा निर्वाचन सफलतापूर्वक भएका उदाहरण छन्, प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीले निर्वाचन घोषणा भइसकेपछि स्वाभाविकरुपले संविधान र कानूनले दिएको अधिकारअन्र्तगत आयोगले आफनो काम गर्नुपर्ने भएकाले कठिन अवस्थामा तयारी गर्नुपर्ने स्थितितर्फ पदाधिकारीलाई सजग गराएका थिए।

प्रधानमन्त्री ओलीले निर्वाचनका लागि आयोगलाई आवश्यक सुरक्षा बन्दोबस्ती, बजेट र जनशक्तिको कुनै कमी नहुने प्रत्याभूति दिलाएको प्रमुख आयुक्त थपलियाले जानकारी दिए।

उक्त अवसरमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, आयोगका आयुक्त रामप्रसाद भण्डारी, जानकीदेवी तुलाधर, ईश्वरीप्रसाद पौड्याललगायत सहभागी थिए।

आयोगको सुझाव यस्तो

प्रधानमन्त्रीसगँको परामर्शमा आयोग पदाधिकारीले वर्तमान कानूनमा निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावलीमा नाम दर्ता गर्ने नपाइने व्यवस्था रहेको, निर्वाचन घोषणा भएपछि बल्ल नाम दर्ता गराउनुपर्छ भन्ने नयाँ मतदाताको बुझाइ रहेकाले त्यस्ता नागरिकलाई निर्वाचनमा सहभागी गराउन कानून संशोधन गर्नपर्ने भएकाले त्यसमा पहलको खाँचो औल्याए।

दलहरुबीच सहमति कायम भई कानून संशोधन भएको खण्डमा कोरोनाको अवस्थामा केही सुधार आएलगतै नयाँ मतदाता नामावली दर्तालाई अघि लैजान सकिने विषयमा पनि जानकारी पनि गराइएको थियो।

यसअघि घोषणा भएको निर्वाचन तयारीका क्रममा राजनीतिक दलबाट मतदानका दिनभन्दा केही निश्चित अघिसम्म १८ वर्ष उमेर पुगेका नागरिकलाई मतदानमा सहभागी गराउन व्यवस्था गर्न आयोगलाई दबाबमूलक सुझाव दिइएको थियो।

त्यसका लागि ‘आउट डिस्ट्रिक रजिष्टेशन’ अर्थात् स्थायी ठेगानाभन्दा बाहिरी जिल्लामा विभिन्न पेशा व्यवसायमा रहेका व्यक्तिले आफू कार्यरत ठाँउबाट स्थायी बतनमा मतदाता नामावलीका लागि नाम दर्ता गर्ने व्यवस्था हुन आवश्यक छ।

विगतका निर्वाचनका तुलनामा कोरोनाका कारण स्वास्थ्य सुरक्षाको पाटोबाट अलीबढी खर्च हुनसक्ने सम्भावनातर्फ पनि आयोगले सरकारको ध्यानाकर्षण गराएको छ।

केही मतदानस्थल र केन्द्र थप हुने तथा राजनीतिक दल र उम्मेदवारले पनि ठूलो जुलुश र आमसभा नगरी प्रचार प्रसार नीति बदलेर आचारसंहिताको परिधिभित्र ल्याउनुपर्ने पाटोमा पनि आयोगले सबैको सहयोगको अपेक्षा गरेको छ।

दुई चरणका लागि निर्वाचन घोषणा भएता पनि आयोगले सुरक्षालगायतका सबै व्यवस्था गरी एकै चरणमा निर्वाचन गर्नु उपयुक्त हुने धारणा प्रधानमन्त्रीलाई सुनाएको छ।

दुई चरणमा निर्वाचन गर्ने सम्बन्धी निर्णयमा पुनरावलोकन गर्न उपयुक्त हुन्छ भनी प्रधानमन्त्रीलाई राय दिएको प्रमुख निर्वाचन आयुक्त थपलीयाले बताए।

आयोग पदाधिकारीले त्यसका लागि आवश्यक सुझाव प्रस्तुत जानकारी दिँदै यदि दुबै चरणमा गर्ने हो भने कुन जिल्ला वा प्रदेशमा कहिले गर्ने भन्ने विषयको निर्णयमा आयोगको परामर्श लिन आग्रह गरेका थिए।

निर्वाचनले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्नुपर्ने भएकाले समयमै परराष्ट्र मन्त्रालयमार्फत विदेशी कुटनीतिक नियोग, अन्तर्राष्ट्रिय पर्यवेक्षण संस्थालाई आमन्त्रण गरी निर्वाचनको विश्वासनीयता र अन्तर्राष्ट्रिय मान्यता कायम गर्ने तर्फ पनि आयोगले ध्यानाकर्षण गराएको छ।

निर्वाचनका क्षेत्रमा सहयोग गर्दै आएका दातृनिकाय र विकास साझेदार संस्थासँग समन्वय गर्न तत् मन्त्रालयबाट आवश्यक सहयोगको अपेक्षा गर्दै आयोगले निर्वाचनका लागि १२० दिनको समय भए पुग्ने बताएको छ।

कोरोनाका कारण निर्वाचन सामग्री खरिद गर्न विगतजस्तो त्यति सहज नरहेकाले छिट्टै बजेटको सुनिश्चिता भएमा निर्वाचन सामग्री खरिद व्यवस्थापनमा सहज हुनेतर्फ पनि आयोगले जानकारी गराएको थियो।

उक्त अवसरमा आयोग पदाधिकारीले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र मितव्ययी तुल्याउन सयममै काम थाल्ने गरी आयोग तयारीमा जुट्ने विश्वास दिलाएका थिए।(रासस)

लोकप्रीय

न्युक्लियर ‘ब्ल्याकमेल’ भारतले नसहने, पाकिस्तानले गुहारेपछि कारबाही स्थगित

अपरेशन सिन्दूरबारे भारतको अर्काे खुलासा, पाकको पछि थियो चीन

आइतवार असार २२ , २०८२
श्रीमती लिन गएका ज्वाइँले ससुरालीका सबैलाई सिध्याए

हत्यापछि प्रहरी कन्ट्रोलमा फोन,‘मैले ४जनाको हत्या गरे पक्रिन आउनु’

आइतवार असार २२ , २०८२
विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

आइतवार असार २२ , २०८२

विचार

थप समाचार

न्युक्लियर ‘ब्ल्याकमेल’ भारतले नसहने, पाकिस्तानले गुहारेपछि कारबाही स्थगित
अन्तर्राष्ट्रिय

अपरेशन सिन्दूरबारे भारतको अर्काे खुलासा, पाकको पछि थियो चीन

आइतवार असार २२ , २०८२
श्रीमती लिन गएका ज्वाइँले ससुरालीका सबैलाई सिध्याए
ताजा समाचार

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

आज कुन–कुन प्रदेशमा हुँदैछ भारी वर्षा ?

आइतवार असार २२ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

00:11:21

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

एमाले अब रामहरिको नेतृत्वमा नबस्ने, उनको कोर टिममा को को?

बुधबार असार १८ , २०८२

हालका पोस्टहरू

न्युक्लियर ‘ब्ल्याकमेल’ भारतले नसहने, पाकिस्तानले गुहारेपछि कारबाही स्थगित

अपरेशन सिन्दूरबारे भारतको अर्काे खुलासा, पाकको पछि थियो चीन

आइतवार असार २२ , २०८२
श्रीमती लिन गएका ज्वाइँले ससुरालीका सबैलाई सिध्याए

हत्यापछि प्रहरी कन्ट्रोलमा फोन,‘मैले ४जनाको हत्या गरे पक्रिन आउनु’

आइतवार असार २२ , २०८२
विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

आइतवार असार २२ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.