११ जेठ, काठमाडौं ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली काँग्रेस नेता स्व. गिरिजाप्रसाद कोइरालासँग तुलना गरेका छन् ।
विगतमा नेपाली राजनीतिलाई ट्रयाकमा ल्याउन गिरिजाको खोजी भएसँगै भविष्यमा ओलीको खोजी हुने पोखरेलको तर्क छ । प्रमुख नेताहरुको वढ्दो घेरावन्दीले गर्दा ओलीप्रति सर्वसाधारणको सहानुभूती वढ्दै गएको पोखरेलले बताए ।