सरकार परिवर्तन भएसँगै गण्डकीका मुख्य न्यायाधिवक्ताले दिए राजीनामा

सरकार परिवर्तन भएसँगै गण्डकीका मुख्य न्यायाधिवक्ताले दिए राजीनामा

३० जेठ, काठमाडौँ ।

गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले राजीनामा दिएका छन् । शनिबार नेकपा एमालेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार ढलेसँगै मुख्य न्यायाधिवक्ता घिमिरेले राजीनामा दिएका हुन् ।

प्रदेश प्रमुख सीतादेवी पौडेललाई मुख्य न्यायाधिवक्ता घिमिरले राजीनामा पत्र बुझाएका छन् । २०७४ साल फागुन २१ गते घिमिरे गण्डकी प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा नियुक्त भएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.