देउवाले डाके महाधिवेशन केन्द्रित बैठक

देउवाले डाके महाधिवेशन केन्द्रित बैठक

१३ असार, काठमाडौँ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजेका लागि प्रभावशाली नेताहरुलाई बैठकमा बोलाएका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा १४ औँ महाधिवेशनको विषयमा केन्द्रित रहेर छलफल हुने जनाइएको छ।

बैठकमा क्रियाशील सदस्यताको विषयमा छलफल हुनेछ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.