एमिकस क्युरी घिमिरेको राय – ‘मार्ग प्रशस्त गरेको भन्दै ओलीले प्रधानमन्त्रीमा दावी गर्नु नै अनुचित’

एमिकस क्युरी घिमिरेको राय – ‘मार्ग प्रशस्त गरेको भन्दै ओलीले प्रधानमन्त्रीमा दावी गर्नु नै अनुचित’

२१ असार, काठमाडौँ ।

प्रतिनिधिसभा विघटन मुद्दामा एमिकस क्युरी वरिष्ठ अधिवक्ता कोमलप्रसाद घिमिरेले वैकल्पिक सरकारका लागि मार्ग प्रशस्त गरेको भन्दै प्रधानमन्त्रीमा केपी शर्मा ओलीले नै दावी गर्नु अनुचित भएको बताएका छन् ।

विघटनसम्बन्धी मुद्दाको सुनुवाइ सकिनै लाग्दा सोमबार एमीकस क्यूरीकातर्फबाट राय दिँदै घिमिरेले धारा ७६ (२) अनुसारको प्रधानमन्त्री हुँदा विश्वासको मत नपाएको र धारा ७६ (३) अनुसारको प्रधानमन्त्री हुँदा पनि विश्वासको मत पाउन सक्दिन भनेकाले ओलीले धारा ७६ (५) मा दावी गर्नु नै संविधानसम्मत नभएको तर्क राखेका हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.