स्वर्णिम वाग्ले यूएनडीपी एसिया प्यासिफिक प्रमुखको आर्थिक सल्लाहकार नियुक्त

स्वर्णिम वाग्ले यूएनडीपी एसिया प्यासिफिक प्रमुखको आर्थिक सल्लाहकार नियुक्त

२२ असार, विराटनगर ।
अर्थशास्त्री स्वर्णिम वाग्ले राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) एसिया प्यासिफिक प्रमुखको आर्थिक सल्लाहकार नियुक्त भएका छन् ।

अमेरिकाको न्यूयोर्कस्थित प्रधान कार्यालयमै बसेर काम गर्नेगरी उनले नियुक्त पाएका हुन् ।

बुढानीलकण्ठ स्कुल हुँदै लण्डन स्कुल अफ इकोनोमिक्स, हावर्ड विश्वविद्यालयमा अध्ययन गरेका वाग्ले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पनि हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.