राष्ट्रियसभामा महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश

राष्ट्रियसभामा महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश

२७ असार, काठमाडौं ।

राष्ट्रियसभामा ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०७६÷०७७’ पेश गरिएको छ ।

प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले सो प्रतिवेदन सभामा पेश गरेका हुन्। राष्ट्रियसभाको अर्को बैठक यही असार २८ अपराह्न १ बजे बस्नेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.