राष्ट्रपतिद्वारा राष्ट्रिय सभाको अधिवेशन अन्त्य

राष्ट्रपतिद्वारा राष्ट्रिय सभाको अधिवेशन अन्त्य

२८ असार, काठमाडौं ।

राष्ट्रिय सभाको आठौँ अधिवेशन आजदेखि अन्त्य हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज राति १२ बजेदेखि लागू हुने गरी राष्ट्रिय सभाको अधिवशेन गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७८÷०३÷२८ को सिफारिसमा राष्ट्रिय सभाको आठौँ अधिवेशन अन्त्य गरेकी हुन् ।

यसअघि राष्ट्रिय सभाले भोलि मङ्गलबार दिउँसो ३ बजेका लागि अर्को बैठकको तय गरेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.