३१ असार, काठमाडौं ।
सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग, बेपत्ता छानबिन आयोग र त्यहाँका पदाधिकारीको म्याद थप गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।
दुबै आयोगको म्याद १ वर्ष थप गरिएको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए । दुबै आयोगको म्याद बिहीबार सकिँदैथियो।