राष्ट्रपतिद्वारा दुवै सदनको बैठक आह्वान

राष्ट्रपतिद्वारा दुवै सदनको बैठक आह्वान

१ साउन, काठमाडौँ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनको बैठक आह्वान गरेकी छन् ।

बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले साउन ३ गते अपरान्ह ४ बजेका लागि दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आह्वान गरेकी हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.