कांग्रेस भन्छ : एमाले-जसपाले मत दिन्छ, बहुमत प्राप्त हुन्छ

कांग्रेस भन्छ : एमाले-जसपाले मत दिन्छ, बहुमत प्राप्त हुन्छ

३ साउन, काठमाडौं ।

नेपाली कांग्रेसले सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गर्ने निष्कर्ष निकालेको छ । नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले सो निष्कर्ष निकालेको हो ।

गठबन्धनमा सहभागी सबै दलले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने र बहुमत प्राप्त हुने प्रमुख सचेतकसमेत रहेका गृहमन्त्री बालकृष्ण खाँणले बताए ।

एमाले र जनता समाजवादी पार्टीका बहुमत सांसदले पनि विश्वासको मतको दिने उनको विश्वास छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.