प्रधानमन्त्री देउवाले मागे विश्वासको मत

प्रधानमन्त्री देउवाले मागे विश्वासको मत

३ साउन, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत मागेका छन् । आइतबार प्रतिनिधिसभाको दोस्रो बैठकको सुरुमै सम्बोधन गर्दै देउवाले विश्वासको मत मागेका हुन् ।

उनले कोभिड १९ को नियन्त्रण सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् । उनले दिनहुँ संक्रमण बढिरहेको कोभिड १९ को प्रकोपलाई रोक्न सरकारलाई मत दिन आग्रह गरे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.