माधव पक्ष तत्काल सरकारमा नजाने

माधव पक्ष तत्काल सरकारमा नजाने

४ साउन, काठमाडौं ।

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले तत्काल सरकारमा नजाने बताएका छन् । प्रधानमन्त्रीमा शेरबहादुर देउवाले विश्वासको मत पाएपछि प्रतिक्रिया दिँदै लोकतन्त्रको जीत र अहंकारको हार भएको बताए ।

नेपाल लगायत २२ जना एमाले नेताले देउवालाइ विश्वासको मत दिएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.