शंकर पोखरेल भन्छन् – फ्लोरक्रस अन्तरविरोधको निरन्तरता

शंकर पोखरेल भन्छन् – फ्लोरक्रस अन्तरविरोधको निरन्तरता

४ साउन, काठमाडौं ।

नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रतिनिधिसभामा भएको फ्लोरक्रस नेकपा हुँदाकै शत्रुतापूर्ण बनेको अन्तरविरोधको निरन्तरता भएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई एमालेका २२ सांसदले मत दिएका थिए ।

‘नेकपा हुँदाकै शत्रुतापूर्ण बनेको अन्तरविरोधको निरन्तरता हो, प्रतिनिधिसभा फ्लोरक्रसको घटना। अनुशासित र गतिशील पार्टी निर्माणमा जुटौँ।’ पोखरेलले सामाजिक सञ्जालमार्फत् भने ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.