सांसद पदबाट राजीनामा दिँदै अमरेश कुमार

सांसद पदबाट राजीनामा दिँदै अमरेश कुमार

६ साउन, काठमाडौं ।

काँग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले बुधबार राजीनामा दिने घोषणा गरेका छन् ।

क्रियाशील सदस्यता वितरणमा व्यापक रूपमा धाँधली भएको र वर्षौंदेखि कांग्रेसमा काम गर्दै आएका इमान्दार कार्यकर्ताहरू मर्कामा परेकोले आफूले सांसदबाट राजीनामा दिन लागेको सिंहले बताए । उनले आजै बालुवाटार पुगेर राजीनामा दिने बताए ।

सिंह सर्लाही क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.