प्रधानमन्त्री देउवाले उमेश श्रेष्ठलाई बनाए स्वास्थ्य राज्यमन्त्री

प्रधानमन्त्री देउवाले उमेश श्रेष्ठलाई बनाए स्वास्थ्य राज्यमन्त्री

१० साउन, काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका सांसद तथा निजी विद्यालय संचालक उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएका छन् । श्रेष्ठलाई प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपतिले नियुक्त गरेकी हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी भने प्रधानमन्त्री शेरबहादुर देउवाले नै लिएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.