काठमाडौंमा १० दिन थपियो निषेधाज्ञा

काठमाडौंमा १० दिन थपियो निषेधाज्ञा

१० साउन, काठमाडौं ।
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा १० दिन थप गरिएको छ । आइतबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले १० दिन निषेधाज्ञा थप गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार निषेधाज्ञाका नियममा भने कुनै परिवर्तन भएको छैन ।यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिँदै थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.