१० साउन, काठमाडौं।
सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमको निजीकरणको कामलाई अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
अधिवक्ता आतिस कार्कीले दायर गरेको रिटमा निवेदनमा न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सो सम्बन्धी कुनै पनि काम अघि नबढाउन भनेको हो ।
