राष्ट्रपति भण्डारी स्वास्थ्य परीक्षणका लागि शिक्षण अस्पतालमा

राष्ट्रपति भण्डारी स्वास्थ्य परीक्षणका लागि शिक्षण अस्पतालमा

१२ साउन, काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारी नियमित स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पुगेकी छन् ।

उनी मंगलबार बिहान शिक्षण अस्पताल गएकी हुन् । उनको स्वास्थ्यमा कुनै समस्या नआएको राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

राष्ट्रपतिले प्रायः सरकारी अस्पतालमै परीक्षण गराउँदै आएकी छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.