आज सिसीएमसी निर्देशक समितिको बैठक बस्दै

आज सिसीएमसी निर्देशक समितिको बैठक बस्दै

१५ साउन, काठमाडौं ।
सिसीएमसी निर्देशक समितिको बैठक बस्ने भएको छ।

सिंहदरबारमा आज अपरान्ह ४ बजेका लागि बैठक राखिएको हो। सिसीएमसी समितिमा प्रधानमन्त्री प्रमुख छन् ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि उपस्थित हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

पछिल्लो समय कोरोना संक्रमणको दर फेरि बढ्दैगइरहेको बेला सिसीएमसी निर्देशक समितिको बैठक बस्न लागेको जनाइएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.