माधव नेपाल पक्षको केन्द्रीय समिति बैठक स्थगित

माधव नेपाल पक्षको केन्द्रीय समिति बैठक स्थगित

२० साउन, काठमाडौं ।
नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।

बैठक बिहीबार बस्ने गरी स्थगित गरिएको नेपाल पक्षका एमाले केन्द्रीय सदस्य मेटमणि चौधरीले जानकारी दिए । नेपाल पक्षले बुधबार बिहान ११ बजे केन्द्रीय समितिको बैठक बोलाएको थियो ।

बैठकमा पार्टीको आन्तरिक एकता प्रयास र सरकारमा सहभागिता लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.