एमालेमा विधान अधिवेशनका लागि चार समिति, क-कसले पाए जिम्मेवारी (सूचीसहित)

एमालेमा विधान अधिवेशनका लागि चार समिति, क-कसले पाए जिम्मेवारी (सूचीसहित)

२५ साउन, काठमाडौं ।

नेकपा एमालेले विधान महाधिवेशनमा प्रतिवेदन पेस गर्न मस्यौदा समिति गठन गरेको छ ।

सोमबार बसेको केन्द्रीय कमिटीको बैठकमा महासचिव ईश्वर पोखरेलले भदौ २७ र २८ गते हुने विधान अधिवेशनका लागि चारवटा समिति प्रस्ताव गरेका हुन् ।

ती समितिले तयार पारेको मस्यौदालाई स्थायी कमिटी र केन्द्रीय कमिटीले पारित गरेपछि विधान महाधिवेशनमा पेस गरिने जनाइएकाे छ । मस्यौदा समितिहरू यस प्रकार प्रस्ताव गरिएका छन् ।

१. राजनीतिक प्रतिवेदन मस्यौदा समिति
संयोजकः केपी शर्मा ओली

सदस्यहरू

वामदेव गौतम

रामबहादुर थापा बादल

प्रदीप ज्ञवाली

छविलाल विश्वकर्मा

सत्यनारायण मण्डल

विष्णु रिमाल

विन्दा पाण्डे

२ः संगठनात्मक प्रतिवेदन मस्यौदा समिति
संयोजकः ईश्वर पोखरेल

सदस्यहरु

विष्णु पौडेल

टोपबहादुर रायमाझी

शंकर पोखरेल

किरण गुरुङ

पद्मा अर्याल

३ः विधान संशोधन मस्यौदा समिति
संयोजकः विष्णु पौडेल

सदस्यहरु

सुवास नेम्वाङ

पृथ्वीसुब्बा गुरुङ

लेखराज भट्ट

रघुवीर महासेठ

राधा ज्ञवाली

भानुभक्त ढकाल

प्रभु साह

४ः व्यवस्थापन समिति
संयोजकः रामवहादुर थापा बादल

सदस्यहरु

मणी थापा

शेरबहादुर तामाङ

सुजिता शाक्य

विनोद श्रेष्ठ

खिमलाल भट्टराई

महेश बस्नेत

पासाङ शेर्पा

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.