एमालेको लोगो ‘सूर्य चिह्नभित्र हँसिया हथौडा’ राख्न प्रस्ताव

एमालेको लोगो ‘सूर्य चिह्नभित्र हँसिया हथौडा’ राख्न प्रस्ताव

२५ साउन, काठमाडौँ ।
नेकपा एमालेले आफ्नो लोगो परिवर्तन गर्नका लागि प्रस्ताव गरेको छ । विधान संशोधन समितिले सोमबार केन्द्रीय कमिटीमा पेस गरेको प्रस्तावमा पार्टीको लोगो सूर्य चिह्नभित्र हँसिया हथौडा रहने गरी परिमार्जन गर्ने प्रस्ताव गरेको हो ।

केन्द्रीय कमिटीमा सोमबार पेस गरिएको प्रस्तावमा लोगो परिमार्जनबारे भनिएको छ,‘पार्टीको लोगोलाई सूर्य चिह्नभित्र हँसिया हथौडा रहने गरी परिमार्जन गर्ने ।’ यसअघि एमालेको लोगको सूर्य थियो । त्यही लागो नै एमालेका चुनाव चिह्न पनि थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.