लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनविरुद्धको रिट संवैधानिक इजलासमा पठाउन आदेश

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनविरुद्धको रिट संवैधानिक इजलासमा पठाउन आदेश

२७ साउन, काठमाडौं ।

सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनविरुद्ध परेको रिट संवैधानिक इजलासमा पठाउन आदेश दिएको छ ।

बुधबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वास प्रस्तावमाथि छलफल गर्न बोलाएको विशेष अधिवेशन रोक्न माग गर्दै परेको रिटमा गम्भीर संवैधानिक व्याख्याको प्रश्न देखिएको भन्दै संवैधानिक इजलासमा पठाउन आदेश दिएको हो ।

उता मुख्यमन्त्री पाेखरेलले भने पदबाट राजीनामा दिइसकेका छन् । राजीनामासँगै प्रदेशसभाकाे विशेष अधिवेशन अन्त्य भएकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.