भदौमा महाधिवेशन गर्न देउवाको प्रस्ताव

भदौमा महाधिवेशन गर्न देउवाको प्रस्ताव

२७ साउन, काठमाडौं ।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आसन्न महाधिवेशन भदौ महिनामै गर्नुपर्ने बताएका छन् ।

आज बुढानीलकण्ठमा  बसेको ग्रेसका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री देउवाले महाधिवेशन भदौमा गर्न उपयुक्त भएको धारणा राखेकाे पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पार्टीको महाधिवेशन, संवैधानिक संकटलगायतका विषयमा छलफल गर्न सभापति देउवाले शीर्ष नेताहरुलाई बुढानिलकण्ठ बोलाएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.