अबैध मदिरा बरामद

अबैध मदिरा बरामद

विराटनगर,असार २४
प्रहरीले विराटनगर महानगरपालिका ८ बाट अवैध मदिरा बरामद गरेको छ।

वडा प्रहरी कार्यालयको टोलीले बिहिबार चेकजाँचकाक्रममा अवैध घरेलु मदिरा बेच्ने होटल तथा भट्टी पसलहरुबाट ६० लिटर घरेलु मदिरा तथा बिना ईजाजत विक्रि वितरण गर्ने पसलबाट दुई कार्टुन सोफी ब्रान्डको मदिरा बरामद गरेको हो।

बरामद मदिरा शुक्रबार आवश्यक कारवाहीका लागी आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाईएको उक्त कार्यालयले जनाएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.