लुम्बिनी प्रदेशसभा सचिवालयले एमालेलाई भन्यो – ‘सांसदलाई पदमुक्त गर्न मिल्दैन’

लुम्बिनी प्रदेशसभा सचिवालयले एमालेलाई भन्यो – ‘सांसदलाई पदमुक्त गर्न मिल्दैन’

६ भदौ, काठमाडौँ ।

नेकपा एमालेले लुम्बिनी प्रदेशको गठबन्धन सरकारलाई सघाएको भन्दै दुई जना सांसदलाई गरेको कारबाही प्रक्रियालाई प्रदेशसभा सचिवालयले कार्यान्वयन गर्न अस्विकार गरेको छ ।

प्रदेशसभा सचिवालयले एमालेलाई पत्र लेख्दै सांसदद्वय अजय शाही र विमला वली खत्रीलाई पदमुक्त गर्ने आधार नभएको भन्दै कारबाही प्रक्रिया कार्यान्वयन हुन नसक्ने जानकारी दिएको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.