ओलीले पत्रकार सम्मेलन गर्दै

ओलीले पत्रकार सम्मेलन गर्दै

९ भदौ, काठमाडौँ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्ने भएका छन् । मंगलबारको पार्टी स्थायी कमिटी बैठकका निर्णयहरू स्पष्ट गर्न र समसामयिक विषयहरूमा प्रकाश पार्न पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

पदाधिकारी र स्थायी कमिटी सदस्यहरूको उपस्थितिमा तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा बिहान ११ बजे विशेष पत्रकार सम्मेलन आयोजना गरिएको एमाले नेता सुर्य थापाले जानकारी दिएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.