हवाई मार्ग हुँदै जिल्ला बाहिरिनेलाई परिचयपत्र अनिवार्य

हवाई मार्ग हुँदै जिल्ला बाहिरिनेलाई परिचयपत्र अनिवार्य

११ भदाै, हुम्ला।

सिमकोट विमानस्थलले हवाई मार्ग हुँदै जिल्ला बाहिरिने यात्रुलाई विवरण खुल्ने परिचय पत्र अनिवार्य गरेको छ । यसअघि परिचयपत्र नहुँदा पनि हवाई मार्गबाट जिल्ला बाहिर जान सकिन्थ्यो ।

विमानस्थलका प्रमुख मोहन गिरीले हवाई मार्ग हुँदै जिल्ला बाहिरिँदा आफ्नो परिचय खुल्ने प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्ने प्रावधान गरिएको जानकारी दिए । उनका अनुसार अन्य विमानस्थलका यस्तो प्रावधान छ ।रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.