पार्टीमा समानान्तर गतिविधि नरोके कारबाही गर्ने रवीन्द्र मिश्र पक्षको निर्णय

पार्टीमा समानान्तर गतिविधि नरोके कारबाही गर्ने रवीन्द्र मिश्र पक्षको निर्णय

१७ भदौ, काठमाडौं ।

विवकेशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र पक्षको केन्द्रीय कमिटी बैठकले संयोजक मिलन पाण्डे पक्षले समानान्तर गतिविधि नरोके कारबाही गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको केन्द्रीय समिति बैठकले संयोजक पाण्डे पक्षका नेताहरुलाई सचेत गराउँदै समानान्तर गतिविधि गरेर पार्टी हित विपरीतका गतिविधि तत्काल रोक्न निर्देशन दिने निर्णय गरेको पार्टीका प्रवक्ता शरदराज पाठकले बताए ।

मिश्र पक्षको बैठकमा १०१ जना केन्द्रीय सदस्य सहभागी भएकाे उनले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.